अझै चह्याइरहेको छ २० वर्ष पुरानो विपद्को घाउ
rajdhanidaily.com · Sat Nov 14 09:40:10 UTC 2026

बझाङ । कुनै समय गाउँकै सुरक्षित घरमध्ये एक मानिन्थ्यो । पिलरसहितको ढलान गरिएको दुईतले पक्की घर, वरिपरि खेतीयोग्य जमिन, गोठमा गाईबस्तु र आँगनमा खेल्ने बालबालिका । पुस्तौँदेखि त्यहीँ बस्दै आएको खाती परिवारको जीवन सामान्य रूपमा चलिरहेको थियो ।
राज्यको प्रतीक्षामा बितेका पाँच वर्ष
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)