हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन जोड: परराष्ट्रमन्त्री खनाल
canadanepal.com · Sat Nov 14 10:15:16 UTC 2026

काठमाडौँ — संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्।
टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मंसिर ४) सम्म सञ्चालन भइरहेको सम्मेलनमा सहभागी हुन मन्त्री खनाल गत साता त्यसतर्फ प्रस्थान गरेका थिए। सम्मेलनको अन्तिम सातामा हुने उच्चस्तरीय बैठक तथा वार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)