मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा कांग्रेस नेतृत्वको सरकार ढल्यो, विश्वासकाे मत लिनुअघि नै यादवले दिए राजीनामा

sutranews.com · Sat Nov 14 10:15:29 UTC 2026

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न आवश्यक सांसदको समर्थन जुटाउन नसक्ने देखिएपछि उनले राजीनामा दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)