मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

नेतृत्वको परीक्षा पदमा होइन, परिणाममा हुन्छ

ratopati.com · Sat Nov 14 10:45:00 UTC 2026

कहिलेकाहीँ कुनै पुस्तक पढेर सकिँदैन। पुस्तक बन्द गरिसकेपछि पनि त्यसले उब्जाएका प्रश्नहरू मानसपटलमा निरन्तर खेलिरहन्छन्। बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरको ‘टोनी ब्लेयर अन लिडरसिप’ त्यस्तै एउटा गहन कृति हो।

पुस्तक पढ्दै जाँदा बारम्बार एउटा आधारभूत प्रश्न उठ्छ– नेता हुनु भनेको वास्तवमा के हो? पदमा पुग्नु? लोकप्रिय हुनु? भीडलाई उत्तेजित पार्नु वा सम्बोधन गर्नु? निर्णय गर्नु? अथवा नागरिकको जीवनमा देखिने गरी सकारात्मक परिवर्तन ल्याउनु?

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)