लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने
annapurnapost.com · Sat Nov 14 10:54:59 UTC 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको २६ औं खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्। विराटनगर किंग्सले टस हारेर पहिलो इनिङ्समा ब्याटिङ गर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)