मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एस्ट्रोनमी ओलम्पियाडमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता, रजतसहित चार पदक

ictsamachar.com

काठमाडौं । रुसको सिरियसमा नोभेम्बर ६ देखि १४ सम्म सम्पन्न पाँचौं ओपन वर्ल्ड एस्ट्रोनमी ओलम्पियाड (OWAO 2026) मा नेपाली विद्यार्थीहरूले चार पदक जितेका छन् । नेपाली टोलीले एक रजत र तीन कांस्य पदक हासिल गरेको हो ।

प्रतियोगितामा रिवाश राईले रजत पदक जित्दा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक प्राप्त गरे । रिवाशले नेपालको तर्फबाट ‘डायमण्ड अफ द टिम’ पुरस्कार समेत जितेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)