मोटरसाइकलसँग ठोक्किएर पल्टियो मिनी बस, दुईको मृत्यु र १५ जना घाइते
sutranews.com · Sat Nov 14 10:52:59 UTC 2026

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका११ लालपुरस्थित हुलाकी सडकखण्डमा यात्रुवाहक मिनी बस र भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)