मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गलत जानकारी दिएको भन्दै मेटालाई ४ लाख ५० हजार पाउण्ड जरिवाना

ictsamachar.com

काठमाडौं । बेलायतको सञ्चार नियामक निकाय अफकमले नियामकको औपचारिक सूचना अनुरोधको जवाफमा गलत जानकारी उपलब्ध गराएको भन्दै सामाजिक सञ्जाल कम्पनी मेटालाई ४ लाख ५० हजार पाउण्ड जरिवाना गरेको छ ।

व्यावसायिक प्रयोजनका लागि ठूलो परिमाणमा पठाइने एसएमएस सेवाको थोक बजारसम्बन्धी सन् २०२५ को पुनरावलोकनका क्रममा अफकमले मेटासँग ह्वाट्सएप बिजनेस सेवाबारे विभिन्न जानकारी मागेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)