मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : विराटनगरविरूद्व टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने

barnanmedia.com · Sat Nov 14 11:16:37 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको २६ औं खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।

त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्। विराटनगर किंग्सले टस हारेर पहिलो इनिङ्समा ब्याटिङ गर्ने छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)