टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै लुम्बिनी
rajdhanidaily.com · Sat Nov 14 11:29:52 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ । आजको खेलमा ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक रहेको विराटनगर प्लेअफमा पुग्न जित्नैपर्ने दबाबमा छ ।
सम्बन्धित समाचार
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)