मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वप्रकाशको एनजीओसँगको सम्बन्धबारे छानबिन हुनुपर्छ : जितजंग बस्नेत

makalukhabar.com · Sat Nov 14 11:47:07 UTC 2026

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले काँग्रेस वरिष्पठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमिमाथि प्रश्न उठाउँदै एनजीओ र आईएनजीओसँगको सम्बन्धबारे सार्वजनिक टिप्पणी गरेका छन् ।

शनिवार शेरबहादुर देउवा पक्षीय काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै बस्नेतले आफू मन्त्री नभएको भन्ने शर्माको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् । शर्माले आफू मन्त्रीसमेत नभएको बताएको प्रसंग उल्लेख गर्दै बस्नेतले शर्माको एनजिओसँगको आवद्धताबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)