इन्गेजमेन्ट गरेको २४ घण्टा पनि टिकेन अनु परियारको सम्बन्ध! पाकिस्तानी प्रेमीमाथि गम्भीर आरोप लगाएपछि टिकटक लाइभमै गरिन् यस्तो घोषणा!
barnanmedia.com · Sat Nov 14 11:59:46 UTC 2026

काठमाडौं । सामाजिक सञ्जालमा प्रेम, इन्गेजमेन्ट र व्यक्तिगत सम्बन्धका कारण चर्चामा आएकी टिकटक प्रयोगकर्ता अनु परियारको प्रेम सम्बन्धले अहिले नयाँ मोड लिएको छ। तिहारको भाइटीकाको दिन पाकिस्तानी युवकसँग इन्गेजमेन्ट गरेकी अनुले २४ घण्टा नबित्दै सम्बन्ध अन्त्य गर्ने निर्णय सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनको विषयले चर्चा पाएको छ
अनुका अनुसार आफूले विश्वास गरेको युवकको दुबईमा अर्की नेपाली युवतीसँग समेत सम्बन्ध रहेको कुरा थाहा पाएपछि आफू स्तब्ध भएको र ठगिएको महसुस गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)