मधेशले मालिक खोजेको होइन सेवक खोजेको हो : रवि लामिछाने
nepalsamaya.com · Sat Nov 14 11:44:01 UTC 2026

जनकपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन्।
छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए। सभापति लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)