भित्री र बाहिरी शक्तिको संयुक्त आक्रमणका कारण एमालेले धक्का बेहोर्यो : ओली
nepalsamaya.com · Sat Nov 14 11:58:52 UTC 2026

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन्।
पार्टीको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकपछि बोल्दै ओलीले एमालेले विगतमा गरेका कामको समीक्षा गर्दा आफूहरूमाथि भएको आक्रमणलाई पनि बुझ्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)