छठ पर्वमा उखु बेच्न व्यस्त सिरहाका किसान
kathmandupati.com · Sat Nov 14 12:18:50 UTC 2026

सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ ।
छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)