मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन

nepalsamaya.com · Sat Nov 14 12:11:00 UTC 2026

ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा शनिबार ११ हजार २७२ जना भक्तजनले दर्शन गरेका छन्। प्रतिकुल मौसमका बावजुद पुजा गर्ने यो समय मूख्य भएकोले पाथीभरामा भक्तजनहरुको भिड लाग्न थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङपाङले बताए।

यसअघि शुक्रबार तीन हजार ६२३ जना भक्तजनले पाथीभरामा दर्शन गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)