मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
nepalsamaya.com · Sat Nov 14 12:15:34 UTC 2026

काठमाडौं। मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको राजिनामा शनिबार स्विकृत गरेका छन्।
यादवले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार शनिबार राजिनामा दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)