मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
nepalviews.com · Sat Nov 14 12:07:08 UTC 2026

जनकपुर । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको राजीनामा शनिबार स्वीकृत गरेका छन् ।
यादवले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार शनिबार राजीनामा दिएका थिए । यादवले प्रदेशभसामा विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)