मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यकामा छठको तयारी अन्तिम चरणमा, कमलपोखरीदेखि गौरीघाटसम्म सजाइयो

makalukhabar.com · Sat Nov 14 12:30:53 UTC 2026

काठमाडौं । काठमाडौं उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पर्व नजिकिएसँगै काठमाडौंका विभिन्न नदी, पोखरी तथा जलाशय क्षेत्रमा सरसफाइ, सजावट र पूजास्थल व्यवस्थापनका काम तिब्र पारिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)