मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कीर्तिपुरबाट ‘इनम’सँग जोडिएका महेश श्रेष्ठ पक्राउ

ratopati.com · Sat Nov 14 12:32:12 UTC 2026

काठमाडौँ । प्रहरीले कीर्तिपुरको पागा क्षेत्रबाट महेश श्रेष्ठलाई पक्राउ गरेको छ। पक्राउ परेका श्रेष्ठको पुर्ख्यौली घर भोजपुर रहेको बताइएको छ।

बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिए पछि उनी पक्राउ परेको प्रहरीको भनाइ छ। उनीबाट ‘इनम’तर्फ ठुलो रकम गएको दाबी गरिएको छ। छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)