मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

lokaantar.com · Sat Nov 14 12:40:36 UTC 2026

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान भएको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)