हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
nepalsamaya.com · Sat Nov 14 12:34:35 UTC 2026

टर्किए। नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका जलजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, वैज्ञानिक अनुसन्धान, अन्तरसंस्थागत सहकार्य र जलवायु उत्थानशील विकासलाई प्राथमिकता दिनुपर्नेमा विज्ञ तथा सरोकार भएकाहरूले जोड दिएका छन्।
टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) अन्तर्गत आज नेपाल पेभेलियनमा आयोजित ‘हिमाली जल सुरक्षाका चुनौती: हालैको रसुवा-भोटेकोशी विपद्बाट प्राप्त पाठ’ विषयक छलफलमा वक्ताहरूले विपद्पछिको उद्धार तथा राहतमा मात्र सीमित नभई विपद्पूर्व तयारी र जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)