मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठपर्वमा उखु बेच्न व्यस्त सिरहाका किसान

deshsanchar.com · Sat Nov 14 10:59:07 UTC 2026

सिरहा – आस्थाको महापर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ। छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)