मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धुमधामका साथ मनाइदै ‘छठपर्व’, यसरी हुँदैछ तयारी

arthadabali.com · Sat Nov 14 12:37:37 UTC 2026

वीरगञ्ज / तराई मधेश छठ पर्वका सन्दर्भमा अहिले भक्तिमय बनेको छ । सबैतिर छठपर्वको रौनकता छाएको छ । तराईका सबै जिल्लालगायत राजधानीमा समेत यो पर्व हर्षोल्लासका साथ मनाइँदै छ । घरपरिवार एवम सन्तानको सुख समृद्धिको कामनाका लागि श्रद्धापूर्वक मनाइने यस पर्वले सामाजिक सद्भाव र समान्ताको सन्देश प्रवाह गर्ने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)