जनकपुर पुगेर रवि लामिछानेले भने – मधेशले मालिक होइन सेवक खोजेको हो
arthadabali.com · Sat Nov 14 13:07:54 UTC 2026

जनकपुर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)