एमालेलाई भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण गरिएको अध्यक्ष ओलीको आरोप
arthadabali.com · Sat Nov 14 13:03:14 UTC 2026

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन् । पार्टीको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकपछि बोल्दै ओलीले एमालेले विगतमा गरेका कामको समीक्षा गर्दा आफूहरूमाथि भएको आक्रमणलाई पनि बुझ्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)