क्षितिज, सिन्दरा, राजीव र पदमकृष्णले जिते वडाध्यक्ष कप चेसको उपाधि
saralpatrika.com · Sat Nov 14 13:18:45 UTC 2026
काठमाडौँ। प्रथम काठमाडौँ-२८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा क्षितिज भण्डारीले उपाधि जितेका छन्। उनले ७ चरणको खलमा ५ स्कोर गरे। समान अङ्क भएका सुशील चौधरी दोस्रो र कमल श्रेष्ठ तेस्रो भए।
क्याटागोरी बीमा सिन्दिरा जोशी ५.५ अङ्कसहित पहिलो भइन्। सो स्पर्धामा समान अङ्क भएकी राधिका पौडेल दोस्रो भइन्। पाँच अङ्क भएकी कुसुम घिसिङ तेस्रो भइन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)