मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस देउवा पक्षले मंसिर १ मा मोरङ जिल्ला अधिवेशन गर्ने

ratopati.com · Sat Nov 14 13:29:16 UTC 2026

विराटनगर । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधरले मंसिर १ गते मोरङ जिल्ला अधिवेशन गर्ने भएको छ । अधिवेशनमा करिब ४ हजार ५ सय क्षेत्रीय प्रतिनिधि सहभागी हुने र झन्डै ८८ सदस्यीय जिल्ला कार्यसमिति चयन हुने जनाइएको छ ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवा पक्षधर नेता केदार कार्की र केन्द्रीय निर्वाचन समितिका सदस्य रुपेश कोइरालाले अधिवेशनको तयारीबारे जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)