मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालको २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने

canadanepal.com · Sat Nov 14 13:21:46 UTC 2026

अन्ताल्या - नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र साउथ पोलबीच आज यससम्बन्धी सम्झौता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)