मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहजिल्लामा मुख्यमन्त्रीलाई प्रश्न : पीडित परिवारले न्याय कहिले पाउने?

janaaastha.com

तिहारको अवसरमा गृहजिल्ला मुगु पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसमक्ष स्थानीयबासीले केही महिनाअघिको दुःखद घटनाका पीडितलाई तत्काल न्याय दिलाउन माग गरेका छन्। हिजो मुगुम कार्मारोङ गाउँपालिका पुगेका मुख्यमन्त्री शाहीलाई भेटेर स्थानीयले मुगु–हुम्ला सीमा क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कानुनी कारबाही अघि बढाउन आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)