मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य, अशलङ्काको अर्धशतक

makalukhabar.com · Sat Nov 14 13:37:49 UTC 2026

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनायो । उसका लागि चरिथा अशलङ्काले अर्धशतकीय पारी खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)