मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दक्षिणपूर्वी एसियामा २५ करोडभन्दा बढी मधुमेहका बिरामी, दुई तिहाइ उपचारबाट वञ्चित

gorkhapatraonline.com · Sat Nov 14 13:58:31 UTC 2026

काठमाडौं, कात्तिक २८ गते । दक्षिणपूर्वी एसियाली क्षेत्रमा २५ करोड ४० लाखभन्दा बढी वयस्क मधुमेहबाट प्रभावित भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार मधुमेह भएका लाखौँ व्यक्तिले आफ्नो रोगबारे जानकारीसमेत नपाएको र पहिचान भएका बिरामीमध्ये करिब दुई तिहाइले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने औषधी तथा उपचार पाएका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)