मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोप-३१ : नेपालकाे २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गर्ने सहमति

saralpatrika.com · Sat Nov 14 13:42:44 UTC 2026

अन्ताल्या (टर्किए)। नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ।

कोप–३१ का अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र साउथ पोलबीच आज भएको सहमतिअनुसार क्षेत्रगत वन कार्बन कार्यक्रम (जे–रेड प्लस) विकास गरिनेछ। यो कार्यक्रम सुरुमा तीन प्रदेशमा सञ्चालन गरिने छ र क्रमशः देशभर विस्तार गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)