हेटौँडामा पेस्तोलसहित दुई जना पक्राउ, सशस्त्रद्वारा हवाई फायर
janaaastha.com

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ मा पेस्तोलसहित दुई जनालाई सशस्त्र प्रहरी बल नेपालको टोलीले नियन्त्रणमा लिएको छ। शंकास्पद अवस्थामा रहेको सुराकीको आधारमा बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो चेकजाँच गर्न खोज्दा भाग्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)