मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम सापकोटासँगको कारोबारको आशंकामा कांग्रेस नेता महेश श्रेष्ठ पक्राउ

reportersnepal.com · Sat Nov 14 14:19:37 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। हिरासतमा रहेका इनम सापकोटासँग सम्पर्क तथा विभिन्न कारोबारमा साझेदारी देखिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार श्रेष्ठलाई शनिबार कीर्तिपुरबाट पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)