विराटनगरलाई पाँचौँ सफलता, रोहित पौडेल ९ रनमै आउट
ratopati.com · Sat Nov 14 14:33:20 UTC 2026
काठमाडौँ । लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ । रोहित पौडेल ७ बलमा ९ रन बनाएर आउट भएका छन्, उनी रनआउट भएका हुन् । पाँच विकेट गुमाएसँगै लुम्बिनीको ब्याटिङ अर्डर धर्मराएको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले चिरथा असलन्काको अर्धशतकीय पारीमा १६७ रनको लक्ष्य दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)