मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

nepallive.com · Sat Nov 14 14:40:02 UTC 2026

काठमाडौं - मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको राजिनामा शनिबार स्विकृत गरेका छन् ।

यादवले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार शनिबार राजिनामा दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)