मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मुगुको दुर्गम क्षेत्रमा १० शय्याको अस्पताल सञ्चालनमा

lokaantar.com · Sat Nov 14 15:07:23 UTC 2026

मुगुको दुर्गम मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बजारमा १० शय्याको अस्पताल भवन निर्माण सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले अस्पताल भवन उद्घाटन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)