मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति गौरीघाट, रवि जनकपुर, सभामुख वीरगञ्ज

janaaastha.com

छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पूजाअर्चनाका लागि काठमाडौंस्थित गौरीघाट जाने कार्यक्रम तय गरिएको छ । उहाँ भोलि अपरान्ह सूर्यास्तको समयमा छठका ब्रतालुहरुसँगै अस्ताउँदो सूर्यको पूजाआराधनाको लागि त्यहाँ जाने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)