मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनआईसी एसिया बैंकको कमजोर वित्तीय अवस्था : खराब कर्जा ९.८१% पुग्दा सञ्चित नोक्सानी १५.३९ अरब नाघ्यो

bishowkhabar.com · Sat Nov 14 15:11:35 UTC 2026

काठमाडौं । चालु आर्थिक वर्ष ०८३/८४ को पहिलो त्रैमासिक अवधिमा एनआईसी एसिया बैंकको वित्तीय अवस्थामा कर्जाको गुणस्तर खस्कँदो क्रममा देखिएको छ ।

बैंकले सार्वजनिक गरेको तुलनात्मक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकका अधिकांश मुख्य वित्तीय सूचकहरू नकारात्मक दिशातर्फ उन्मुख भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)