विराटनगरलाई हराउँदै लुम्बिनी लिग चरणको शीर्ष स्थानमा
imagekhabar.com · Sat Nov 14 15:12:01 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा लुम्बिनी लायन्सले आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै लिग चरणको शीर्ष स्थान सुरक्षित गरेको छ। शनिबार विराटनगर किंग्सलाई चार विकेटले हराएपछि लुम्बिनीले प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)