लुम्बिनी लायन्सको रोमाञ्चक जित, विराटनगरलाई ४ विकेटले हरायो
kalakarmi.com · Sat Nov 14 15:58:41 UTC 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिवार राति सम्पन्न भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको २६औँ खेलमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीले खेलमा एक बल बाँकी छँदै जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)