नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने
deshsanchar.com · Sat Nov 14 13:47:34 UTC 2026

अन्ताल्या (टर्किए) – नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)