लुम्बिनी समूह चरणमा पहिलो हुँदै क्वालिफायरमा, विराटनगर बाहिरियो
saralpatrika.com · Sat Nov 14 15:43:24 UTC 2026
काठमाडौँ। तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट शनिबार त्रिभुवन विश्वविद्यालय खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई लाई ४ विकेटले हराएको छ। यो हारपछि विराटनगर खेलबाट बाहिरिएको छ।
विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १ बल बाँकी रहँदा ६ विकेट गुमाएर १६८ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)