रास्वपा टोलीले यसरी गर्नेछ एक हप्ते चीन भ्रमण
janaaastha.com

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय टोली भोलि बिहान चीन जाँदैछ । काठमाडौंबाट बिहान प्रस्थान गर्ने टोली बेलुकी सिचुआन प्रान्तको छङ्तुमा बास बस्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)