अछाममा निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर
gorkhapatraonline.com · Sat Nov 14 17:13:56 UTC 2026

अछाम, कार्तिक २८ गते । विश्व मधुमेह दिवसको अवसरमा अछामको साँफेबगरमा निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ।
शनिबार लाइफलाइन अछाम र धन योग फाउन्डेसनको संयुक्त आयोजना तथा बयालपाटा प्रादेशिक अस्पतालको प्राविधिक सहकार्यमा साँफेबगर नगरपालिका वडा नम्बर ३, हाटबजार स्थित प्रतीक्षालयमा शिविर सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)