सजाइयो घडीअर्वा पोखरी छठघाट परिसर (फोटोफिचर)
gorkhapatraonline.com · Sat Nov 14 17:58:21 UTC 2026

वीरगञ्ज (पर्सा), कार्तिक २८ गते । छठपूजामा सजावटका लागि तराईमा प्रसिद्ध रहेको वीरगञ्जको घडीअर्वा पोखरी परिसरको सजावटका लागि यस वर्ष २७ लाख रुपियाँ खर्च गरिने भएको छ ।
छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको जनाउदै यस वर्ष २७ लाख रुपियाँ खर्च गरिने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)