मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाँच वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएका छौं : मन्त्री वाग्ले

corporatenepal.com · Mon Jun 01 05:08:04 GMT 2026

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने बताए ।

उनले अहिलेको सरकार ५ वर्षकोलागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे । उनले आगामी आर्थिक वर्षको बजेट कार्यन्यन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रहस्थ उत्पादन पुग्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)