मञ्चबाटै देउवाको चेतावनी : ‘कोही माइकालालले कांग्रेस कब्जा गर्न सक्दैन!’
barnanmedia.com · Sat Nov 14 23:44:14 UTC 2026

काठमाडौं। नेपाली कांग्रेसभित्र नेतृत्व र पार्टीको आधिकारिकतालाई लिएर विवाद चर्किरहेका बेला पूर्वसभापति शेरबहादुर देउवाको कडा अभिव्यक्ति सार्वजनिक भएको छ।
देउवाले कांग्रेस कसैले कब्जा गर्न नसक्ने दाबी गर्दै पार्टीको अस्तित्व र पहिचानका लागि आफू ज्यान दिनसमेत तयार रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)