पश्चिमी वायुको प्रभाव कायमै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
nepalviews.com · Sun Nov 15 00:34:49 UTC 2026

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)